१३ फाल्गुन २०८२, बुधबार | Thu Feb 26 2026

Radio Khabar Palika

अनेम संघ क्रान्तिकारी महालक्ष्मी नगर कमिटी गठन, अध्यक्ष मा टंकी गुरुङ सर्वसम्मत

१५ भदौ, धनकुटा । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट अखिल नेपाल महिला संगठन ९क्रान्तिकारी० को नगर कमिटी गठन भएको छ । महालक्ष्मी नगरपालिका वार्ड नं ७ जीतपुरमा शनिवार भएको कार्यक्रममा क। टंकी गुरुङको अध्यक्षतामा नगर कमिटी सर्वसम्मत गठन भएको हो ।माओवादी केन्द्र जिल्ला समन्वय समिति अध्यक्ष क। कुसुम श्रेष्ठको प्रमुख आतिथ्यतामा तथा अनेम संघ…