४ बैशाख, धनकुटा । नयाँ वर्षको अवसर पारेर धनकुटामा टिभिएस ‘स्मार्ट एक्सचेञ्ज महाअफर’ सुरु गरिएको छ। धनकुटास्थित दिप टेर्डस र नेपालका लागि टिभिएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्सको संयुक्त आयोजनामा उक्त अफर सञ्चालनमा आएको हो। धनकुटा ७ बसपार्क क्षेत्रमा सुरु गरिएको एक्सचेञ्ज अफर बैशाख ११ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। अफर अन्तर्गत…