११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

Radio Khabar Palika

श्रीमान् टङ्क माध्यामिक विद्यालयमा राष्ट्रिय सेवा दलको जुनियर डिभिजन तालिम सुरु

९ असार–धनकुटा । धनकुटा नगरपालिका–२, भीरगाउँस्थित श्री श्रीमान् टङ्क माध्यामिक विद्यालयमा राष्ट्रिय सेवा दल (रासेवा) अन्तर्गत जुनियर डिभिजनको तालिम सोमबारदेखि विधिवत रूपमा सुरु भएको छ। तालिमको उद्घाटन श्री भीमदल गणका गणपति प्रमुख सेनानी श्री गणेश थापाले गरे। उक्त तालिममा छात्र १५ जना र छात्रा १५ जना गरी कुल ३० जना विद्यार्थीको सहभागिता रहेको छ। नेपाली…