५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026

Radio Khabar Palika

अविरल वर्षाका कारण ज्यान गुमाउने खेलाडीको सम्मानमा दीप प्रज्वलन

अविरल वर्षाका कारण ज्यान गुमाउने खेलाडीको सम्झनामा दीप प्रज्वलन धनकुटा जिल्ला खेलकुद विकास समितिले हालै देशमा भएको अविरल वर्षाका कारण ज्यान गुमाउने ६ जना खेलाडीहरु सहित सबै मृतकको सम्मानमा दीप प्रज्वलन गरेको छ। गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण मकवानपुर एनफा एकेडेमीमा अध्ययनरत ६ जना खेलाडि सहित करिब २ सय जनाले ज्यान गुमाएको र…