१९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026

Radio Khabar Palika

ऐतिहासिक एकीकरण मार्गमा पदयात्रा( फोटो फिचर सहित)

२७ पुस,धनकुटा ।पृथ्वीनारायण शाहको पालामा एकीकरण गर्दाको समयमा प्रयोग गरिएको मार्ग सुनसरीको धरानस्थित फुस्रेदेखि धनकुटाको सागुरीगढीसम्म सनिवार एकै दिन दुई सय बढिले पदयात्रा गरेका छन् ।३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपाली सेनाको भीमदल गणको आयोजनामा पदयात्रा आयोजना गरिएको थियो । यसक्रममा फुस्रेदेखि ऐतिहासिक सागुरीगढीसम्मको करिब ७ किलोमीटर पदयात्रा गरिएको छ ।…