७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

Radio Khabar Palika

४१ दलले बुझाए घोषणापत्र, १६५ क्षेत्रको मतपत्र छपाइ सम्पन्न

८ फागुन , काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि हालसम्म ४१ वटा राजनीतिक दलले आफ्नो पार्टी घोषणापत्र निर्वाचन आयोगमा बुझाएका छन्। निर्वाचन आयोगले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो। आयोगकी सहायक प्रवक्ता सीता पुनका अनुसार आयोगले चार गतेभित्र घोषणापत्र बुझाउन आग्रह गरे पनि दलहरूबाट हालसम्म पनि घोषणापत्र बुझाउने क्रम जारी छ। उम्मेदवारहरूको…