=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
निरन्तरताका लागि सबै पक्षको साथ र सहयोग आवश्यक ः स्वास्थ्य मन्त्री पराजुलीएनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतको पहलमा १६ लाख ४५ हजार रुपैयाँ सहयोग संकलन धनकुटा अस्पतालमा स्थापना भएको ११३ वर्षपछि पहिलोपटक रक्तसञ्चार सेवा केन्द्र सञ्चालनमा आएको छ। कोशी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुलीले केन्द्र उद्घाटन गर्दै यसको निरन्तरताका लागि सबै पक्षको साथ र सहयोग…