१६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026

Radio Khabar Palika

लोक सेवा आयोगको ७५ औं बार्षिकउत्सवको अवसरमा विविध कार्यक्रम

१ असार ,धनकुटा । लोकसेवा आयोग धनकुटाले ७५ औं बार्षिकोत्सव तथा हीरक जयन्तीका अवसरमा माध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको छ। जिल्ला समन्वय समिति धनकुटाको सभाहलमा आईतवार सम्पन्न हाजिरी जवाफ प्रतियोगितामा बालमन्दिर मा.वि. धनकुटा.५ टुडिखेलले प्रथम स्थान प्राप्त गरेको छ । त्यसैगरी जनकल्याण मा.वि.ले दोस्रो स्थान प्राप्त गरेको छ भने गोकुण्डेश्वर मा.वि.धनकुटा ६ सिरान बजारले…