१५ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 28 2026

Radio Khabar Palika

धनकुटामा ‘चियासँग कविता’ कार्यक्रमको पहिलो वार्षिकोत्सव, चार विधामा पुरस्कार वितरण हुने

धनकुटा, माघ २३ -धनकुटाको पहिलो सामुदायिक रेडियो धनकुटा एफएमको संयोजनमा सञ्चालन हुँदै आएको साहित्यिक कार्यक्रम ‘चियासँग कविता’ एक वर्ष पूरा गरेको छ। कार्यक्रमले यो अवधिमा साहित्यिक यात्रामा मात्र नभई धनकुटाको साहित्यिक विकासमा उल्लेखनीय योगदान पुर्‍याएको आयोजकले जनाएको छ।आयोजकका अनुसार ‘चियासँग कविता’ले धनकुटामा सुस्ताएको साहित्यलाई पुनः चलायमान बनाउने प्रयास गर्दै आएको छ। स्थानीय साहित्यिक गतिविधिलाई उचाइमा…