२६ आश्विन २०८३, सोमबार | Tue Oct 13 2026

Radio Khabar Palika

फोनिजको दुई दिने सचेतना मुलक कार्यक्रम सम्पन्न

पञ्चमाया तामाङ २६ जेठ धनकुटा ।धनकुटारनेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० जिल्ला समिति धनकुटाको आयोजनामा सञ्चालित दुई दिने सचेतना मुलक कार्यक्रम शनिबार सम्पन्न भएको छ ।पाख्रीबास नगरपालिका धनकुटाको सहयोगमा सञ्चालन भएको कार्यक्रममा नगरभित्रका १० वटा वडामा वसोवास रहेका महिला तथा पुरुषको सहभागिता थियो । दुई दिने सचेतना कार्यक्रमको सहजिकरण नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय…