३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

Radio Khabar Palika

धनकुटामा पनि मनाइयो ६८औं राष्ट्रिय सहकारी दिवस

२० चैत,धनकुटा । मर्यादित सहकारी समुन्नत समाज भन्ने नाराका साथ बुधबार ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा धनकुटामा प्रभात फेरि आयोजना गरिएको छ । ६८औं राष्ट्रिय सहकारी दिवस तथा अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को उपलक्ष्यमा जिल्ला सहकारी संघ धनकुटाले प्रभात फेरीको आयोजना गरेको हो। प्रभात फेरीका सहभागीले सहकारीमा सुशासन, स्वाधीन अर्थतन्त्रका लागि सहकारी, मर्यादित श्रम…