२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

Radio Khabar Palika

नेवार समुदायले आज म्हः पूजा गर्दै

धनकुटा । कात्तिक शुक्ल प्रतिपदाका दिन अर्थात आजको दिन नेवार समुदायमा म्हः (आत्म)पूजा गरिँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले म्हः (आत्म)पूजा धुमधामका साथ मनाउने गर्दछन् । नेवार समुदायले मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएका े भन्दै आत्म पूजा गर्ने परम्परा भएको धर्मशास्त्रविद् बताउँछन् । आत्मसन्तुष्ट बनाई खुसी राख्न…