पुस ९ धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित पर्यटकीय क्षेत्र भेडेटारमा १३औँ खाना महोत्सव फुड फेस्टिभल आयोजना हुने भएको छ। होटल एसोसिएसन भेडेटारले आज पत्रकार सम्मेलन गर्दै पुस १६ देखि १८ गतेसम्म तीन दिनसम्म महोत्सव सञ्चालन हुने जानकारी दिएको हो। अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा आयोजना हुन लागेको महोत्सवमा विभिन्न जातीय तथा अर्गानिक खानाका…