२६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026

Radio Khabar Palika

धनकुटामा आदिवासी समुदाय लक्षित वातावरणीय तथा जीविकोपार्जन सुदृढीकरण परियोजना सुरु

पुस , १५ धनकुटा । धनकुटा नगरपालिकामा बसोबास गर्ने आदिवासी आठपहरिया राई समुदायको पानी सुरक्षा, वातावरणीय संरक्षण तथा दिगो जीविकोपार्जन सुदृढीकरण गर्ने उद्देश्यसहित सञ्चालन हुने परियोजनाको परियोजना प्रारम्भ तथा सरोकारवाला सहभागिता योजना बैठक सम्पन्न भएको छ।धनकुटा नगरपालिकाका नगरप्रमुख चिन्तन तामाङको अध्यक्षतामा सम्पन्न बैठकमा परियोजना संयोजक डा नवीन भट्टराईले परियोजनाको पृष्ठभूमि, उद्देश्य, कार्ययोजना तथा बजेटबारे विस्तृत…