४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

Radio Khabar Palika

सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाले गर्यो उत्कृष्ट निर्माण व्यवसायी तथा कर्मचारीहरूलाई सम्मान( फोटो फिचर सहित)

१ साउन, धनकुटा । सघन शहरी तथा भवन निर्माण आयोजना, धनकुटाले यो वर्ष उत्कृष्ट काम गर्नेे ७ जना निर्माण व्यवसायी र ६ जना कर्मचारीलाई सम्मान गरेको छ । सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाको आयोजनामा सम्पन्न सम्मान कार्यक्रममा, धनकुटा, भोजपुर संखुवासभा र तेह्थुममा निर्माण कार्यमा योगदान पु¥याउने निर्माण व्यवसायी र कर्मचारीहरूलाई सम्मान गरेको हो…