२१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026

Radio Khabar Palika

कोशी प्रदेश ब्याडमिन्टन संघको प्रथम अधिवेशन

माघ ५, धनकुटा । नेपाल ब्याडमिन्टन संघ कोशी प्रदेशको प्रथम अधिवेशन धनकुटामा सम्पन्न भएको छ । धनकुटामा हिजो भएको प्रथम अधिवेसनले धनकुटाका यज्ञश्वर श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ ।सो अधिवेसनबाट उपाध्यक्षहरुमा दिपक कुमार आङ्दम्बे र प्रतिक श्रेष्ठ, सचिव प्रकाश राई र कोषाध्यक्षमा मिलन नेम्बाङ चयन भएका छन ।त्यसैगरी सो अभिवेसनबाट प्रेम लिम्बु, जानकी बल्लभ पोख्रेल,…