२१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026

Radio Khabar Palika

धनकुटा विकासका लागि धर्मराज पौडेलको प्रतिबद्धता सार्वजनिक

धनकुटा माघ, २१ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार धर्मराज पौडेलले धनकुटा जिल्लाको समग्र विकासका लागि आफ्नो मिशन, लक्ष्य र कार्ययोजना सार्वजनिक गरेका छन्।आज धनकुटामा पत्रकार सम्मेलन गर्दै पौडेलले सुरक्षित राष्ट्र निर्माण, आत्मनिर्भर कृषि प्रणालीको विकास, ग्रामीण विकास, राष्ट्रिय पूँजीको अभिवृद्धि तथा सामाजिक समानतामा आधारित समृद्ध समाज निर्माणलाई आफ्नो प्रमुख मिशनका रूपमा…