२ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026

Radio Khabar Palika

धनकुटामा पनि मनईयो मोतीराम भट्टको १६० औं जयन्ती

७ भदौ २०८२, धनकुटा । मोतीराम भट्टको १६० औं जयन्तीको अवसरमा धनकुटामा बिशेश कार्यक्रमको आयोजना गरिएको छ ।गर्गाचार्य सामुदायिक बिश्वभाषा पुस्तकालय धनकुटाको आयोजनामा भएको १६० औं मोति जयन्ती मनाइएको हो ।पुस्तकालयका अध्यक्ष घनश्यान बरालको सभापतित्वमा भएको सो कार्यक्रममा कविहरु भिम राई, गोपाल बराइली, रमेशचन्द्र अधिकारी, केजी सुब्बा, सन्जय सयल, मुकुन्द प्रयास लगायतले मोतिराम भट्टको चर्चा…