३ कार्तिक २०८२, आइतबार | Sun Oct 19 2025

Radio Khabar Palika

एभोकाडो खेतीमा देखिएका समस्या अध्ययन गर्न कृषि बिदेशी बैज्ञानिक सहितको टोली धनकुटामा

७ भदौ २०८२,धनकुटा । धनकुटामा भैरहेको एभोकाडो खेती, रोगकीरा, उत्पादन र गुणस्तरमा देखिएका समस्या र भैरहेका समाधानका उपायबारे अध्ययन गर्न एसियाली बिकास बैंक, नार्क र नाफाको बैज्ञानिक सहितको प्राविधिक टोली धनकुटा पुगेको छ । ब्यापकरुपमा बगैंचा बिस्तार हुँदै गएको धनकुटामा एभोकाडोको बोट ओइलाउने, फलझर्ने, जरा कुहिने, झुसिले लाग्ने जस्ता समस्या छन । टोलीले सुन्तला खेतीको…