८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

Radio Khabar Palika

कृषकलाई खेती गर्न सिकाउँदै तमोर पर्म कल्चर

बैशाख १६,चौविसे । धनकुटाको चौविसे गाउँपालिकाको वडा नं ३ मा रहेको तमोर पर्मा कल्चरको सिकाई थलोबाट सिकेर यस क्षेत्रका स्थानीयहरुले फलफुल खेतीबाट आमदानी लिनथालेका छन् ।पानीको अभाव भएको अति सुख्खा ग्रस्त यस क्षेत्रमा थलोले लटरम्म फलफुल फलाएर बेचेको देखेपछि स्थानीयहरुले पनि खेती तर्फ आकर्षित भएको सिकाई थलोका अध्यक्ष लोकेन्द्र याखाले जानकारी दिए। बिगत मा यस…