पुस ९ धनकुटा । नेपाल कम्युनिष्ट पार्टीले देशव्यापी रूपमा सञ्चालन गरिरहेको एकता सन्देश अभियान अन्तर्गत धनकुटामा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। पार्टीले आज धनकुटामा पत्रकार सम्मेलन गर्दै पुस १३ गते धनकुटा सदरमुकाममा एकता सन्देशसहितको कार्यक्रम गर्ने जानकारी दिएको हो। कार्यक्रमलाई नेपाली कम्युनिष्ट पार्टीका नेता डा भिम रावलले सम्बोधन गर्ने बताइएको छ । देशका ७…