६ भदौ २०८२,धनकुटा । धनकुटाको हिलेमा आजबाट चौथो हिले व्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । नेपाल हिले व्याडमिन्टन क्लवको सहयोगमा हिले स्थित हिले व्याडमिन्टन क्लबको हलमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा प्रदेश स्तरीय भेट्रान मेन्स डबल, मेन्स डवल वि लेबल मेन्स डवल र उमेन डवलमा गरी चार इभेन्टमा खेलाइने आयोजकले जनाएको छ । प्रतियोगितामा…