८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

Radio Khabar Palika

पाख्रिबासमा माइक्रोबस दुर्घटना : १ काे मृत्यु १४ घाइते

५ मंसिर,धनकुटा । धनकुटाको पाख्रिबासमा यात्रुबाहक हाईस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । दुर्घटना मध्यपहाडी लोकमार्ग अन्तर्गत पाख्रिबास नगरपालिका–५, भैसेमा आज भएको हो ।काठमाडौंबाट संखुवासभाको खाँदबारीतर्फ जाँदै गरेको बा ४ ख ५५०२ नम्बरको सप्तकोशी हाईस अनियन्त्रित भई करिब ६० देखि ७० मिटर तल खसेको हो । दुर्घटनामा…