६ माघ २०८२, सोमबार | Tue Jan 20 2026

Radio Khabar Palika

शहिद मनोज झपेन्द्र स्मृती दिवशमा बिरामिलाई फलफूल वितरण

१५ साउन २०८२,धनकुटा । शहिद मनोज जोशीको हत्या भएको ३४ बर्ष पुरा भएको छ । शहिद मनोज झपेन्द्र स्मृती दिवशको अबसरमा नेपाल निजामती कर्मचारी संगठनमा आबद्ध कर्मचारीहरुले धनकुटा अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरेका छन् । राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको समन्वयमा धनकुटा अस्पतालमा उपचाररत ३० जना बिरामीहरुलाई फलफूल वितरण गरिएको निजामति कर्मचारी…