पुस १२, धनकुटा । धनकुटा नगरपालिका–४ देव्रेवासका पूर्व शिक्षक तथा समाजसेवी जगदनाथ रिजालले जिल्ला अस्पताल धनकुटालाई ३० थान बस्ने चकटी सहयोग गरेका छन् ।चिसो याम सुरु भएसँगै अस्पतालमा उपचारका लागि आउने बिरामीहरूलाई पुर्जा काट्न लामो समय कुर्सीमा बस्नुपर्दा चिसोको समस्या हुने देखिएपछि उनले कुर्सीमा ओछ्याउन मिल्ने चकटी वितरण गरेका हुन् । उक्त सामग्री अस्पतालका प्रमुख…