२१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026

Radio Khabar Palika

धनकुटा सिटी जेसिजको १८औँ वार्षिक साधारणसभा सम्पन्न, विक्रम भट्टराई अध्यक्षमा निर्वाचित

१८ पुस, धनकुटा । धनकुटा सिटी जेसिजको १८औँ वार्षिक साधारणसभा तथा शाखा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले वर्ष २०२६ का लागि जेसि विक्रम भट्टराईलाई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको छ ।धनकुटा सिटी जेसिजको सम्पन्न साधारणसभा तथा अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको हो । नव–निर्वाचित कार्यसमितिले संगठनको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र युवाहरूको क्षमता अभिवृद्धिमा…