७ मंसिर २०८३, आइतबार | Sun Nov 22 2026

Radio Khabar Palika

युवा संगठनहरुले भ्रष्टाचार, कालोबजारी, महँगीको विरुद्धमा विरोध र्याली निकाले

१८ माघ २०८१,काठमाण्डौ ।भ्रष्टाचार, कालोबजारी, महँगीको विरुद्धमा समाजवादी मोर्चामा आवद्ध राजनीतिक दलका युवा संगठनहरुले विरोध र्याली निकालेका छन् ।समाजवादी मोर्चाको समाजवादी युवा मोर्चाले भ्रष्टाचार, कालोबजारी, महँगीको विरुद्धमा र जनजीविकाका पक्षमा संयुक्त प्रदर्शन गर्दै विरोध र्याली निकालेका हुन् ।शुक्रबार काठमाडौंको माइतिघरबाट सुरु भएको विरोध र्याली बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो । नेकपा (माओवादी केन्द्र) को…