११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026

Radio Khabar Palika

राजाबादीको प्रद्र्धशनको विपक्षमा तयार रहन प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीको निर्देशन

११ जेठ २०८२,काठमाण्डौ ।प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजावादीले जेठ १५ गते गर्ने भनेको प्रदर्शनको बिपक्षमा तयारी रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन । आइतबार ललितपुरमा नेकपा (एमाले) को बागमती प्रदेशस्तरीय जननिर्वाचित वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै ओलीले जेठ १५ गतेको सन्दर्भमा पार्टीले आवश्यक निर्देशन जारी गर्ने भन्दै तयारी अवस्थामा…