७ मंसिर २०८३, आइतबार | Sun Nov 22 2026

Radio Khabar Palika

सरकारको गतिविधिका कारण तोकिएको समयमा निर्वाचन हुनेमा आशंकाः नेपाली कांग्रेस

२४ असोज काठमाण्डौ । नेपाली कांग्रेसले वर्तमान सरकारको गतिविधिका कारण तोकिएको समयमा निर्वाचन हुनेमा आशंका व्यक्त गरेको छ । शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारीसहित कार्यसम्पादन समिति सदस्यहरुको बैठकले निर्वाचनमा जाने कुरालाई सकारात्मक रुपमा लिएपनि सरकार निर्वाचनको वातावरण बनाउन गम्भीर नदिखिएको निष्कर्ष निकालेको हो । बैठकपछि कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले कांग्रेस जनतामा विश्वास गर्ने…