११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026

Radio Khabar Palika

देश निर्माणको अभियानमा एकजुट भएर अघि बढ्न ऊर्जा, भौतिक योजना र सहरी विकासमन्त्री कुलमान घिसिङको आह्वान

३ असोज ,काठमाण्डौ । ऊर्जा, भौतिक योजना र सहरी विकासमन्त्री कुलमान घिसिङले देश निर्माणको अभियानमा एकजुट भएर अघि बढ्न आह्वान गरेका छन । शुक्रबार यातायात ब्यबस्था बिभाग मिनभवनमा पुगेर श्रमदान अभियानमा सहभागी हुँदै उज्यालो नेपाल अभियानका अभियन्ता समेत रहनुभएका मन्त्री घिसिङले देश–विदेशमा रहेका नेपालीहरु मिलेर जेनजी आन्दोलनका क्रममा जलेर क्षति भएका पूर्वाधारलाई पहिलेको अवस्थामा फर्काउदै…