लेखक : कवि तथा साहित्यकार , के.जी सुब्बा कविता ( एक शब्द चित्र) यदि तिम्रो मेरोबेमेल मिश्रण बाट बन्नेअचुक सम्बन्धलेएक बिषको निर्माण भएको भएजसलाई तिमी अलि अलि सेवन गर्नुदवाइ हुन्छ । म यो सङ्लो पानीको बाटै बाटोकेही क्षण घुमेर आउछुत्यतिन्जेल सम्ममा त शीतहरु पनिझरीसक्छन् होला बाँसका पातहरु बाटम किनारै किनार उड्ने चराहरु हेर्दैकेही बेर सिगरेट…