३ असार २०८३, बुधबार | Wed Jun 17 2026

Radio Khabar Palika

गर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालयद्वारा ५ स्रष्टा सम्मानित

३० जेठ ,धनकुटा। धनकुटाको देवानटारस्थित गर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालयले आफ्नो १५औँ वार्षिकोत्सव तथा साधारणसभाको अवसरमा भाषा, साहित्य, कला, संस्कृति र पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याएका पाँच जना स्रष्टालाई विभिन्न पुरस्कार तथा सम्मान प्रदान गरेको छ। पुस्तकालयका अध्यक्ष घनश्याम बरालका अनुसार यस वर्षको गर्गश्री सम्मान सुनसरीका साहित्यकार कृष्णप्रसाद अधिकारीलाई प्रदान गरिएको छ। त्यसैगरी धनमाया लामिछाने स्मृति पुरस्कार…