५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

Radio Khabar Palika

धनकुटामा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

२ असोज, धनकुटा । धनकुटामा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ। प्रतियोगिताको उद्घाटन गर्दै कोशी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुलीले साना–साना प्रतियोगिताबाटै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन हुने बताएका छन्। उनले धनकुटामा सुरु भएको प्रतियोगिता सरकारी बजेटबाट नभई खेलाडी तथा खेलप्रेमीको पहलमा रकम संकलन गरेर आयोजना गरिएको भन्दै आयोजकको प्रशंसा गरे। मन्त्री पराजुलीले…