१४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026

Radio Khabar Palika

किन बोलायो रास्वपाले केन्द्रीय समिति बैठक ?



राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले केन्द्रीय समिति बैठक आह्वान गरेको छ।

आइतबार बिहान ११स्३० मा पार्टी केन्द्रीय कार्यालय चःमतिमा बैठक बोलाइएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

समसामयिक राजनीतिक गतिविधि, चीन भ्रमणबारे छलफल गर्न बैठक आह्वान भएको उनले बताए।

त्यस्तै केन्द्रीय सदस्यहरूले पार्टी गतिविधि रिपोर्टिङ गर्नेछन्।

बैठकमा प्रथम राष्ट्रिय भेलाको समीक्षा, स्थानीय तह उपनिर्वाचन महाधिवेशन केन्द्रित गतिविधि र विविध विषयमा छलफल हुने उनले बताए।