२० पुस २०८२, आइतबार | Sun Jan 4 2026

Radio Khabar Palika

चौथो साँगुरीगढी डाँडाबजार गोल्डकपको उपाधी गाईघाट फुटवल क्लवलाई

२१ बैशाख धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं ५ स्थित डाँडाबजारमा सम्पन्न चौथो संस्करणको साँगुरीगढी डाँडाबजार गोल्डकपको उपाधी उदयपुरको गाईघाट फुटवल क्लवले उचालेको छ । शनिवार डाँडाबजार खेलमैदानमा सम्पन्न फाइनल खेलमा सुनसरीको तालतलैया फुटवल क्लवलाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै गाईघाट फुटवल क्लवले उपाधी उचालेको हो । जीतसगै गाईघाट फुटबल क्लवले नगद ३ लाख…