१५ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 28 2026

Radio Khabar Palika

बक्सिङ संघ धनकुटाद्वारा मिर्गौला र क्यान्सर पीडितलाई आर्थिक सहयोग

पुस ८ धनकुटा । जिल्ला बक्सिङ संघ धनकुटाले कल्चरल, म्युजिकल तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी मिर्गौला र ब्लड क्यान्सर पीडितलाई उपचारका लागि आर्थिक सहयोग गरेको छ।संघले आर्थिक अभावका कारण उपचारमा समस्या भोगिरहेका धनकुटा नगरपालिका८, मिलनचोकका चौतिसलाल राई र चौबिसे गाउँपालिका वडा नं ७, लुफादिनका ब्लड क्यान्सर पीडित जितेन चेम्जोङलाई नगद सहयोग प्रदान गरेको हो। जिल्ला…