२ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025

Radio Khabar Palika

जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता चाैविसेमा शुरु

देव याखाचैत २७,धनकुटा । धनकुटाकाे चाैबिसे गाउँपालिका स्थित राजारानीमा आजवाट १५ औँ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता सुरु भएकाे छ । गाउँपालिकाकाे व्यवस्थापनमा जिल्ला खेलकुद विकास समितिले पुण्य माध्यमिक विद्यालयकाे खेल मैदानमा प्रतियाेगिता आयाेजना गरेकाे हाे । प्रतियोगिताको पूर्व खानेपानी मन्त्री एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले बेलुन उडाएर प्रतियाेगिता उद्घाटन गर्नुभएको थियो ।…