१६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026

Radio Khabar Palika

माओवादी कुनैपनि हालतमा सरकारमा जादैन ः हरिबोल गजुरेल- भिडियाे सहित

३ साउन, धनकुटा । माओवादी केन्द्रका उप–महासचिव हरीबोल गजुरेलले आफ्नो पार्टी सरकारमा जाने कुनै योजनामा नरहेको बताएका छन् । कार्यकर्ता भेटघाटका क्रममा धनकुटा आएका नेता गजुरेलले एमालेसँग सरकारको समीकरण कुनै पनि हालतमा नहुने बताऐ । उनले निर्णायक शक्ति कांग्रेस भए पनि पाटी सरकारमा जाने योजनामा नरहेको धाराण व्यक्त गरे । प्रेस सेन्टर धनकुटाले आयोजना गरेको…