७ असार २०८३, आइतबार | Sun Jun 21 2026

Radio Khabar Palika

भेडेटारमा दुई दर्जन होटल र पसलको संयुक्त अनुगमन

२७, कार्तिक,धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६, भेडेटारमा सञ्चालित होटल तथा किराना पसलहरूको संयुक्त अनुगमन गरिएको छ । बिहीबार करिब दुई दर्जन होटल र पसलहरू अनुगमन गरिएको थियो ।अनुगमनका क्रममा किराना पसलहरूमा म्याद गुज्रिएका अखाद्य वस्तु फेला परेपछि जफत गरिएका छन् । त्यस्तै, म्याद गुज्रिएका पेयपदार्थ नष्ट गरिएको छ । अधिकांश पसलहरूले मूल्य सूची टाँस नगरेको…