३० फाल्गुन २०८१, शुक्रबार | Fri Mar 14 2025

Radio Khabar Palika

शिक्षाका २१८ कर्मचारी सरुवा

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले एउटै कार्यालयमा दुई वर्ष पुरा भएका दुई सय १८ जना कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयका अनुसार ४७ जना उपसचिव, १ सय २२ जना शाखा अधिकृत र ४९ जना नायब सुब्बाको सरुवा गरेको हो ।