३० फाल्गुन २०८१, शुक्रबार | Fri Mar 14 2025

Radio Khabar Palika

धनकुटामा पनि मनाए मगर समुदायले माघी पर्व (फोटो फिचर सहित )

१ माघ,धनकुटा । मगर समुदायले मंगलबारविभिन्न कार्यक्रमको आयोजना गरि माघे सक्रान्ति पर्व भव्यताका साथ मनाएका छन् । यहि अवसरमा धनकुटाको हिलेमा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना तथा र्र्याली प्रदर्शन गरिएको छ । नेपाल मगर संघ जिल्ला समन्वय समिती धनकुटाको आयोजना तथा एकिकृत मगर समाज धनकुटा १ हिलेको सहआयोजनामा भएको सास्कृतिक कार्यक्रमको उद्घाटन धनकुटा नगरपालिकाका प्रमुख चिन्तन…