८ असार २०८३, सोमबार | Mon Jun 22 2026

Radio Khabar Palika

बहुविवाहलाई वैधानिक बनाउन खोजिएको भन्दै धनकुटाका महिला अधिकारकर्मीहरू आन्दोलित

१८ साउन २०८२, धनकुटा । सरकारले प्रस्तावित गरेको अपराध संहिता दफा १७५ को संशोधनमार्फत बहुविवाहलाई सर्तसापेक्ष वैधानिकता दिने तयारीप्रति धनकुटा जिल्लाका महिला अधिकारकर्मीहरूले विरोध जनाएका छन्।महिला मानव अधिकार रक्षकहरूको जिल्ला सञ्जाल धनकुटाले प्रमुख जिल्ला अधिकारीमार्फत जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउँदै उक्त संशोधनले महिलामाथि हिंसा र विभेदलाई वैधानिकता दिने भन्दै खारेज गर्न माग गरेका हुन…