काठमाडौं । विकसित राष्ट्रले विकासशील राष्ट्रलाई सहयोग गर्ने सहमती भएको छ । अजरबैजानको बाकु सहरमा भएको कोप(२९ सम्मेलनमा धनी राष्ट्रहरूले जलवायु परिवर्तनसँग जुध्न गरिब देशहरूलाई वार्षिक ३०० बिलियन सहयोग रकम सहयोग गर्न कोष स्थापना गर्ने सहमति गरेका हुन् । कोप(२९ सम्मेलनमा भएको यो सहमतिले गरिब देशहरूलाई जलवायु परिवर्तनको प्रभावहरूसँग जुध्न मद्दत पुर्याउने अपेक्षा गरिएको छ…