१३ माघ २०८२, सोमबार | Mon Jan 26 2026

Radio Khabar Palika

रवि राँके सडक अझै सञ्चालनमा आएन र तमोर करिडोर सडक सञ्चालनमा

धनकुटा । लगातारको वर्षाको कारण पहिरो जाँदा अवरुद्ध बनेको भेडेटार–रवि–राँके सडक अझै सञ्चालनमा आएको छैन। गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण पहिरो खसेर सडकमा थुप्रिएपछि सडक अवरुद्ध बनेको हो। चौबिसे गाउँपालिकास्थित सौर्यमा सडकमा ठूलो ढुंगा खसेर अवरुद्ध बनेको सडक सञ्चालनको प्रयास भएपनि नसकिएको धनकुटा प्रहरी प्रमुख एसपी श्यामसिंह चौधरीले जानकारी दिनुभयो। यसअघि साँगुरीगढी गाउँपालिकाको…