१५ चैत्र २०८१, शनिबार | Sat Mar 29 2025

Radio Khabar Palika

परराष्ट्रमन्त्री राणासमक्ष शेर्पा संघ अमेरिकाको ३ बुँदे माग

काठमाडौं । अमेरिकामा रहेकी परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाज्यूलाई शेर्पा संघ अमेरिकाले नागरिकका विभिन्न सरोकार समेटेर ज्ञापन पत्र बुझाएको छ । न्यूयोर्कमा मन्त्री राणालाई ३ बुँदे माग पेश गरिएको शेर्पा संघ अमेरिकाका अध्यक्ष पासाङ दोर्जी शेर्पाले बताए । संघले गैरआवासीय नागरिकताबाट प्राप्त हुने अधिकारबारे अन्योल रहेको भन्दै प्रष्ट पार्नुपर्ने माग गरेको छ । त्यस्तै त्रिभुवन…