टीकाराम लिंखा उपप्राध्यापक, त्रि.वि.वि. भूगोल बिषय प्रवेश मानिस स्वभावैले गतिशिल हुन्छन् र यही गतिशिलताले मानिसहरु एकठाउँमा मात्रै बसिरहन सक्दैनन् । प्रत्येक मानिसहरुका आ आफ्नै विभिन्न प्रकारका लक्ष्य, उदेश्यहरु रहेका हुन्छन् र ति लक्ष्य उदेश्यहरु पुरा गर्ने प्रयोजनका लागी मानिसहरु एकस्थानबाट अर्को स्थानमा जाने आउने गरिरहन्छन् । यसरी कुनैपनि मानिसहरु एक स्थानबाट अर्को स्थानमा आउने जाने…