१ श्रावण २०८२, बुधबार | Wed Jul 16 2025

Radio Khabar Palika

मध्यपश्चिम विश्वविद्यालयको रजिस्ट्रारका लागि १३ जनाको आवेदन

मध्यपश्चिम विश्वविद्यालयको रजिस्ट्रार पदका लागि १३ जनाको आवेदन परेको छ । रजिस्ट्रार नियुक्तिको लागि विश्वविद्यालयले गत भदौ ३० गते खुला दरखास्त आह्वान गरेको थियो । मध्यपश्चिम विश्वविद्यालय ऐन, २०६७ को दफा २५ बमोजिम रजिस्ट्रारको नियुक्ति उपकुलपतिको सिफारिसमा कुलपति ९प्रधानमन्त्री० बाट हुने प्रावधान रहेको छ । सिधै नाम सिफारिस गर्न मिल्ने भए पनि उपकुलपति प्रा डा।…