११ भदौ २०८३, बिहिबार | Fri Aug 28 2026

Radio Khabar Palika

विद्यालयका अध्यक्षहरुले बुझाए नगर प्रमुखलाई ज्ञापन पत्र

१७ बैशाख धनकुटा । शिक्षकहरुको आन्दोलनका कारण सामुदायीक विद्यालयमा अध्यायनरत विद्यार्थीको भविष्य अन्यौलमा परेको भन्दै नगरभीत्रका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुले ध्यानकर्षण गराएका छन ।धनकुटा नगरपालिकाका ३९ वटा सामुदायीक विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुले नगर प्रमुख चिन्तन तामाङलाई विभिन्न माग राख्दै संयुक्त रुपमा ज्ञापनपत्र बुझाएर ध्यानकर्षण गराएका हुन । उनीहरुले शिक्षा सेवालाई आधारभुत सेवा घोषणा गर्दै नियमित…