धनकुटा, ४ पुस । आँप खेती ब्लक विकास कार्यक्रम सञ्चालनका लागि पटक–पटक सार्वजनिक सूचना जारी गर्दा पनि किसानबाट आवेदन नपरेपछि धनकुटामा गाउँपालिका र कृषि ज्ञान केन्द्रका अधिकारी गाउँ–गाउँमा पुगेर आँप खेती गर्ने किसान खोज्न थालेका छन्। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत कृषि ज्ञान केन्द्र धनकुटामार्फत छथरजोरपाटी गाउँपालिकामा १ हजार ४ सय रोपनी क्षेत्रफलमा आँप खेती ब्लक…