२१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026

Radio Khabar Palika

धनकुटा जिल्ला अस्पतालमा पुर्ब स्वास्थ्य राज्यमन्त्रीको भ्रमण;स्वस्थ बिमा लाई प्रभाकारी बनाउन सुझाव

संघीय सासंद तथा पूर्व स्वास्थ्य राज्यमन्त्री तोशिमा कार्कीले बुधबार धनकुटा जिल्ला अस्पतालको अवलोकन भ्रमण गरेकी छन्। भ्रमणका क्रममा मन्त्री कार्कीले अस्पताल प्रमुख अमिताभ ठाकुरसँग अस्पतालको वर्तमान अवस्थाबारे विस्तृत छलफल गरिन्।अस्पताल प्रमुखले दरबन्दी, रक्त सञ्चार केन्द्र र स्वास्थ्य बीमाको हालको स्थितिबारे जानकारी गराएका थिए। मन्त्री कार्कीले स्वास्थ्य बीमा कार्यक्रमबाट कुनै पनि नागरिक वञ्चित हुन नपाउने गरी…